मोदीको सुरक्षार्थ जनकपुरमा पाँच घेरामा सात हजार सुरक्षाकर्मी

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ र २९ मा नेपाल आउने तय भएको छ। यसै अवसरमा उनी धार्मिक स्थल जनकपुरधाम पनि जाने कार्यक्रम रहेको छ। प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवका अनुसार जनकपुरधामको सुरक्षा अवस्था बुझ्न भारतीय सुरक्षाकर्मी सोमबार नै जनकपुर आइपुगेका छन्। टोलीले यहाँका सुरक्षा अधिकारीसँग सुरक्षाको विषयमा छलफल … Continue reading मोदीको सुरक्षार्थ जनकपुरमा पाँच घेरामा सात हजार सुरक्षाकर्मी